१) कलेज

बिद्यार्थीहरु

पढाइको बहाना

जमघटको थलॅ

२) परिक्षा

छैन परिश्रम

चिट चोर्न पाइएन

बाबुको गाली

३) केटाले केटी जिस्काउँदाको दृश्य

टिसर्ट र स्कर्ट

कति राम्रो देखीएको

असत्ती मोरो

४) र अन्त्यमा परिणाम

बाबुको आशा

रयाप झ्याप र रमाइलो

पृथ्बिको भार