म अर्घाखाँची को मान्छे 
अर्घाखाँची राज्य चाहियो 
म ब्राह्मण 
ब्राह्मण राज्य चाहियो 
मेरो नाम महेश 
महेश राज्य चाहियो
मेरो थर खनाल 
खनाल राज्य चाहियो
म पुरुस
पुरुस राज्य चाहियो
चाहे त्यो राज्य म एक जना मात्र अटुँ
तर यति सबै आधार भएको राज्य मलाई चाहियो 
चाहे यसरि दुइ करोड राज्य नै बनुन
तर मलाई राज्य चाहियो

यसरि राज्य बनेपछि हरेक जना मुख्य मन्त्रि बन्नेछन
हरेक ले कुर्सि पाउनेछन
र मात्र समाबेसी  र समानता को राज्य बन्नेछ
यसरि नै नयाँ  नेपाल बन्नेछ