कुरो केही बर्ष अघी को हो। म र मेरो साथी घुम्न भनेर हिंडेका थियौ।
बिचमै मलाई मन पर्ने गायक सुगम पोख्रेल को कार्यक्रम भइरहेको रहेछ।
एकछिन त्यो कार्यक्रम हेरौं न त भनेर बस्ने निर्णय भयो।
सुगम ठुलो ठुलो स्वर ले गाइरहेका थिए।
माया यो आगो हो पोल्छ थाहा छ
आफै जलाउन चाहन्न
सम्झना मा न आउ तिमी कल्पना मा न आउ
कोरी बाटी अप्सरा झैं सपना मा न आउ
त्यसपछी चाँही मलाई थाहा भयो कि त्यो दिन अप्रिल एक थिएन।
यस्को मतलब तपाईं पनि मेरो अप्रिल फुल भएको घटना सुन्न यहाँ सम्म आउनु भो चिया कफी त खाएरै जानुहोस्।

1 Comments
Ekdum Ramro lagyo Mahesh ji!
ReplyDelete