सन्तान हरु अनाथ हुँदैनन
जब बाबुआमा ले आफ्नो धर्म छाड्छन्
जब आफ्नै सन्तान लाई ब्वासाहरु को आहारा बनाउने षड्यन्त्र गर्छन्
त्यती बेला सन्तान हरु आफ्नो अस्तित्व बचाउन
प्राण को बाजी थपेर संघर्स मा उत्रिन्छ्न
त्यसैले
आमबाबु ले धर्म छाड्दैमा
सन्तान हरु अनाथ हुँदैनन