उ गाँउदै थियो

हामी सुन्दै थियौ

उस्को मुहार मा ज्योती

थियो हाम्रो आँखामा आसु थियो


बन्धन हामीले चुडाल्नै पर्छ दासताको युग मा

बाँधिएका हत्कडी हामीले छिदाल्नै पर्छ सामन्ति युग् मा भिराइएकाभन्दै जोश् सङ्ग उ गाउदै थियोआँसु पुछ्दै हामि सुन्दै थियौ
जालिले सबलाइ कान् थुन्नु भन्थे

कसैले इ गीत् नसुन्नु भन्थे

ठगेर खाने सामन्त हरु पुलिस्को सरण्मा जान्थे

सुन्दा सुन्दै हमि एक् भ इ उठ् यौ

सामन्त सङ्ग लड्न उठ् यौ
मिलेर उठे इ सर्बहारा

पुचिन्छन् सब्का आसु का धारा

हट्नेछएक् दिन् सामन्ति जालो

आउनेछ एक् दुखिको पालो

भन्दा भन्दै घर् सार घेर्यो

दुस्मन् ले उस्लाइ सिकृले बेर्यो

उ गाँउदै थियो
हामी सुन्दै थियौ
उस्को मुहार मा ज्योती
थियो हाम्रो आँखामा आसु थियो