तारा हरु अझै झरेका छैनन
पारा हरु अझै झरेका छैनन

युद्धमैदान बन्ने खुनी अखडा
खाराहरु अझै झरेका छैनन

जनता मार्न आदेश दिने भबनका
गाराहरु अझै झरेका छैनन

१२७ ११५ संबिधानका
धाराहरु अझै झरेका छैनन

ज्युँदैज नंग्राबिहिन बाघका
दाराहरु अझै झरेका छैनन०६३/५/२६ राति ९:२०