के के आयो भन्दै थिँए उहि पुरानो जात आयो
घुमिफिरी रुम्जाटार उहि कालो रात आयो

उफ्रने र कुद्ने नयाँ नयाँ कुरा आछन अरे
आश्वासन र सपनाको फेरी नया खात आयो

आफु मात्र राम्रो अरे अरु त खै के खै के
नेपालको राजनितिमा अर्को साढेसात आयो