श्रीमान गम्भिर नेपाली, प्रचण्ड प्रतापी माओबादी,
अध्यक्ष कमरेड प्रचण्ड को सदा रहोस उन्नती
राखुन चिरायु भारतले, स्विकारुन बैद्य बाबुरामले
हेरौँ नेपाली साराले
लाटाले केरा हेर्ने पाराले