बिभिन्न वेबसाइट ले समय अनुसार आफ्नो डिजाइन फेरिरहेका हुन्छन। प्राय चर्चा मा न आउँदै ति वेब हरु कस्ता थिए भनेर सबैलाई खुल्दुली लाग्न सक्छ। त्यसो हो भने एउटा सामान्य तरिका ले हामीलाई वेब को भूत मा लगेर सबै कुरा देखाउन सक्छ। त्यस्को लागि यो लिन्क मा जानुस्. http://archive.org/web/web.php त्यहाँ गएर यस्तो बक्स देखिन्छ
त्यहाँ आफुले हेर्न चाहेको वेब को लिन्क हान्नुस् अब take me back button मा क्लिक गर्नुस् अब सुरु भयो तपाईं को भूत तिर को यात्रा म google.com को भूत तिर को यात्रा गर्छु अब यस्तो बक्स खुल्छ
यस्मा कुनै पनि दिन राखेर त्यती बेला को गूगल को डिजाइन हेर्न मिल्छ