एकजना कुनै देश का प्रधानमन्त्री बुद्ध धर्म का कट्टर भक्त थिए। र आफ्नो अध्यात्मिक ज्ञान बिस्तार गर्न को लागि एक जना जेन गुरु को मा आउने जाने गर्थे। एक दिन उन्ले तिनै जेन गुरु लाई एक प्रश्न गरे "गुरु यो अहंकार भन्ने कुरो के हो ?' जेन गुरु ले भने ' कस्तो मुर्ख प्रश्न गर्नुभएको? अली राम्रो प्रश्न सोध्नुस् न।' ति मन्त्री अब रिस ले चुर भएर फर्किन लागेका थिए त्यती बेला नै तिनी जेन गुरु ले भने 'मन्त्री ज्यु तपाईं को प्रश्नको जवाफ तपाईं को रिश मा नै समाहित छ।' (जेन कथा सङ्ग्रह मा मलाई मन परेको कथा को नेपाली अनुवाद )