दूरबीन बाट
दूर दूर सम्म खोज्यो उसले
दूर अतितमा
दूर भबिस्यको लागी
साचेर राखेका खुसीहरू
तर
दूर दूर सम्म
देखीएनन
उसको
दुराबस्था हटाउने ओखतीहरू
Enter your email address:
Delivered by FeedBurner
0 Comments