गरिबको बुकुरोको कथा उस्तै उस्तै
राजालाइ बिर्साउँदै हिड्न थाले नेता
तिनका पछि लागि हिँड्ने जत्था उस्तै उस्तै
चाकरी र चाप्लुसि उहि दमन र सोषण उहि
राष्ट्रघात उस्तै उस्तै सत्ता उस्तै उस्तै
राजालाइ बिर्साउँदै हिड्न थाले नेता
तिनका पछि लागि हिँड्ने जत्था उस्तै उस्तै
चाकरी र चाप्लुसि उहि दमन र सोषण उहि
राष्ट्रघात उस्तै उस्तै सत्ता उस्तै उस्तै
2 Comments
really hearts touchable
ReplyDeleteTODAYS REALITY
ReplyDelete