न सुर छ न ताल छ यहाँ
जनता झन पिल्सिदै छन
नेता त मालामाल छ यहाँ
देशै नरहने हो कि त्रास बढ्दै छ
राष्ट्रघाती महा जाल छ यहाँ
लोकतन्त्रको नाम मात्रै छ
उहि पुरानो चाल छ यहाँ
जनता झन पिल्सिदै छन
नेता त मालामाल छ यहाँ
देशै नरहने हो कि त्रास बढ्दै छ
राष्ट्रघाती महा जाल छ यहाँ
लोकतन्त्रको नाम मात्रै छ
उहि पुरानो चाल छ यहाँ
2 Comments
गजब मिठो लाग्यो गजल | यो हाल कहिले सुध्रिने होला ? लेख्दै गर्नुहोला है|
ReplyDeleteयहाँ चल्दै आएको चलन नै यही त हो !
ReplyDelete