अन्तरबार्ता दिन जादाँ प्रत्येक ब्यक्ति असाध्यै चनाखो हुन्छ। अन्तरबार्ता उसको भबिष्यसँग जोडिएको कुरा भएको हुँदा अत्यन्तै सोचेर र बिचार गरेर मात्र ब्यबहार गर्ने गरिन्छ। तर कतिपय ब्यक्ती अन्तरबार्तामा पनि अनौठो ब्यबहार देखाउने गर्दछन। त्यस्तै केहि अनौठा ब्यबहार मैले गुगलमा खोज्दा फेला पारेको थिएँ। ति यसप्रकार छन
१ अन्तरबार्ता लिने ब्यक्तीलाइ पञ्जा लडाउन च्यालेन्ज गर्नु
२ अन्तरबार्ताकारको फोटो खिच्नु र आफुसँग अन्तरबार्ता लिएका सबैको फोटो खिचेको बताउनी
३ अन्तरबार्ताको क्रममा मोबाइलमा घन्टी बजाउनु र फोनमा नितान्त ब्यक्तिगत कुरा गर्नुपर्ने भएकोले अन्तरबार्ताकारलाइ बाहिर जान भन्नु
४ अन्तरबार्ता दिन जाँदा कुकुर लिएर जानु
५ आफुलाइ भोक लागेको बताउनु र पिज्जाको माग गर्नु
६ चुइगम चपाएर जानु र प्रस्न को उत्तरमा चुइगम पड्काउन
७ कानमा इयरफोन लगाएर जानु र दुबै एकसाथ सुन्ने बताउनु
८ इन्ट्रेष्ट सोध्दा नाचेर देखाउनु
९ अलार्म को घन्टी बजाउनु र आफुलाइ अर्को अन्तरबार्ता दिन हतार भएको बताउनु
१० बेरोजगारी भत्ता लिन जागिरमा आबेदन दिएको प्रमाण दिन आबस्यक भएर मात्रै आफु आएको बताउनु
११ फोन इन्टरभ्युमा ट्वाइलेट को फ्लसको आबाज सुनाउनु

3 Comments
हा हा हा !
ReplyDeleteयो त सारो वकवास भो सर !
यसो गर्यो भने, त लात दिएर बाहिर निकाल्न बेर लाउँदैन !
:P
Hello Mahesh jee are u a future scientist or a political analyst or politician? remember that one person never become all in single life, Focus on ur study if u wanna be scientist leaving all the rubbish concerns.....
ReplyDelete@ aakar jee it has happened already and i read in some website and post here as a compiled version. @ anonymous what to say? how to say? you make me realized about my goal. thank you. for your information i'm involved in science blog also. but this is personal blog and i express whatever i think. sometime it is from science and sometime from politics. but it doesn't mean i'm distracted from my study. again thanks for suggest.
ReplyDelete