अन्तरबार्ता दिन जादाँ प्रत्येक ब्यक्ति असाध्यै चनाखो हुन्छ। अन्तरबार्ता उसको भबिष्यसँग जोडिएको कुरा भएको हुँदा अत्यन्तै सोचेर र बिचार गरेर मात्र ब्यबहार गर्ने गरिन्छ। तर कतिपय ब्यक्ती अन्तरबार्तामा पनि अनौठो ब्यबहार देखाउने गर्दछन। त्यस्तै केहि अनौठा ब्यबहार मैले गुगलमा खोज्दा फेला पारेको थिएँ। ति यसप्रकार छन

१ अन्तरबार्ता लिने ब्यक्तीलाइ पञ्जा लडाउन च्यालेन्ज गर्नु
२ अन्तरबार्ताकारको फोटो खिच्नु र आफुसँग अन्तरबार्ता लिएका सबैको फोटो खिचेको बताउनी
३ अन्तरबार्ताको क्रममा मोबाइलमा घन्टी बजाउनु र फोनमा नितान्त ब्यक्तिगत कुरा गर्नुपर्ने भएकोले अन्तरबार्ताकारलाइ बाहिर जान भन्नु
४ अन्तरबार्ता दिन जाँदा कुकुर लिएर जानु
५ आफुलाइ भोक लागेको बताउनु र पिज्जाको माग गर्नु
६ चुइगम चपाएर जानु र प्रस्न को उत्तरमा चुइगम पड्काउन
७ कानमा इयरफोन लगाएर जानु र दुबै एकसाथ सुन्ने बताउनु
८ इन्ट्रेष्ट सोध्दा नाचेर देखाउनु
९ अलार्म को घन्टी बजाउनु र आफुलाइ अर्को अन्तरबार्ता दिन हतार भएको बताउनु
१० बेरोजगारी भत्ता लिन जागिरमा आबेदन दिएको प्रमाण दिन आबस्यक भएर मात्रै आफु आएको बताउनु
११ फोन इन्टरभ्युमा ट्वाइलेट को फ्लसको आबाज सुनाउनु