![]() |
अर्घाखाची को एक दृश्य पछाडी अर्घा को लेक देखिएको छ |
![]() |
मैले पढेको अर्घाखाँची को केरुंगा मा रहेको शारदा मा बी जहाँबाट मैले एस एल सी उतिर्ण गरेको थिए |
![]() |
अर्घाखाँची को बहु चर्चित सुपा देउराली मन्दिर |
![]() |
अर्घाखाची को एक दृश्य पछाडी अर्घा को लेक देखिएको छ |
![]() |
मैले पढेको अर्घाखाँची को केरुंगा मा रहेको शारदा मा बी जहाँबाट मैले एस एल सी उतिर्ण गरेको थिए |
![]() |
अर्घाखाँची को बहु चर्चित सुपा देउराली मन्दिर |
5 Comments
अर्घाखाँचीको केरुङा त म गएको छैन तर मेरा केही साथी त्यता तिरका छन्। पहाडी भेग पक्कै पनि रमाइलो हुनुपर्छ। अर्घाखाँचीको पश्चिम सिमानामा पर्ने जलुके गा बि स को लापे भन्ने गाउमा केहि पटक नै पुगेको छु म। राप्ती नदीको छेउमा रहेको उक्त बस्ती रमनिय थियो।
ReplyDeleteoh,arghakhaanchi-kerunga........yo ta yekdamai sundar ani ramailo village ho it's my mother land so i luv my mother land arghakhanchi-kerunga.it's very very buty.............!
ReplyDeleteमहेश जी, यो सबैभन्दा माथिल्लो फोटो अर्घाको नभइ केरूङगा खहरेको इद्र र छत्रगञ्ज को रातापोखरा तलको दाम्जिङ फाट बगरको हो ।
ReplyDeleteMahesh, the top photo is not of Argha. So far as i came to realize that the photo is of Damzing Phat which exists just between of Khare Idra of Kerunga and just below Ratapokhara of Chhatragunj VDC. Thank you.
ReplyDeleteनारायण मैले याद नगरेको कुरा र लेख्न छुटाएको कुरा सम्झाएकोमा धन्यवाद तर फोटोको सबैभन्दा पछाडि देखिएको पहाड अर्घा नै हो। जसलाई मैले लेखेको नै छु।
ReplyDelete