अर्घाखाची को एक दृश्य पछाडी अर्घा को लेक देखिएको छ 

मैले पढेको अर्घाखाँची को केरुंगा मा रहेको शारदा मा बी जहाँबाट मैले एस एल सी  उतिर्ण गरेको थिए


अर्घाखाँची को बहु चर्चित  सुपा देउराली मन्दिर