एनिमेसन गरेर अन्तरिक्षको जस्तो बनाएर बनाएका फिल्महरु त धेरै देख्न पाइयो | तर साच्चै अन्तरिक्षमा चाहिं अहिले सम्म सूटिंग भएको थिएन सायद | र यो अभावको पुर्ती गरेका छन् क्यानाडाका अन्तरिक्षयात्री क्रिस हाडफिल्डले | अन्तररास्ट्रिय अन्तरिक्ष केन्द्रको यात्राका दौरान उनले एउटा गीतको भिडियो बनाएका थिए | भिडियोमा गितारलाइ फाल्दा सुन्य गुरुत्वामा तैरिएको प्रस्ट देख्न सकिन्छ | यो भिडियो युट्युबमा अपलोड गरिएको थियो जसको लिंक मैले यहाँ राखेको छु |