आजकाल
खेतवारीमा पसेका छ ट्र्याक्टर
बेरोजगार बनेका छन् साढे हरु
त्यसैले त केही थान साढे हर
सिंहदरबार छिरे भन्ने सुन्दै छु